हिमालयन सुलभ (अग्रिम भुक्तानी सावधिक) जीवन बीमा
हिमालयन सुलभ जीवन बीमा योजना नौलो प्रकारको धन फिर्ता जीवन बीमा योजना हो। यस बीमा योजनामा बीमा अवधि भित्र निष्चित समय पश्चात् बिमंकको
केही प्रतिशत रकम फिर्ता गरिने भएकोले तपाँई हामीलाई समय समयमा आइपर्ने गर्जो टार्न सघाउँछ भने बीमाङ्कको शत प्रतिशतनै जोखिम बीमा अवधिभर समेत बहन गरिरहन्छ। बीमा समाप्तीमा एक मुष्ट बोनस प्राप्त हुँदा मन झनै रमाउँछ ।
NIA Product Code : NIA/LI022/2072/073/MBP/0009
ने.बी.प्रा स्वीकृति मिति: २८/०१/२०१६
बीमालेख जारी मिति: १७/०२/२०१६
संशोधन मिति : ०५/०७/२०१७
विषेशताहरु
न्यूनतम बीमाङ्क रकम
रु ५०,०००
रु ५०,०००
अधिकतम बीमाङ्क रकम
जतिपनि
जतिपनि
बीमा अवधि
१२/१५/२०/२५ बर्ष
१२/१५/२०/२५ बर्ष
बीमाशुल्क भुक्तानी
एकल वा ९/१२/१६/२० बर्ष
एकल वा ९/१२/१६/२० बर्ष
न्यूनतम प्रवेश उमेर
१८ बर्ष
१८ बर्ष
अधिकतम प्रवेश उमेर
५५ बर्ष
५५ बर्ष
अधिकतम बीमा समाप्ती उमेर
७० बर्ष
७० बर्ष
बीमाशुल्क भुक्तानी तरिका
बार्षिक, अर्ध बार्षिक, त्रैमासिक तथा मासिक
-
सुविधाहरु
देहायको मिति सम्म बीमित जीवितरहेमा बीमालेखको शर्तहरुको अधिनमा रहि देहाय अनुसार भुक्तानी
बीमा अवधि बीमा शुल्क भुक्तानी अवधि बीमा प्रारम्भ मिति बाट बीमालेखको देहायको बर्ष दिवसमा देहाय अनुसार बीमाङ्क भुक्तानी दिइने छ ३ बर्ष ४ बर्ष ६ बर्ष ८ बर्ष ९ बर्ष १२ बर्ष १५ बर्ष १६ बर्ष २० बर्ष २५ बर्ष १२ बर्ष एकल/ ९बर्ष बीमाङ्कको १५% -- बीमाङ्कको२५% -- बीमाङ्कको ६०% आर्जीत
बोनस-- -- -- -- १५ बर्ष एकल/१२ बर्ष -- बीमाङ्कको १५% -- बीमाङ्कको२५% -- बीमाङ्कको ६०% आर्जीत बोनस -- -- -- २० बर्ष एकल/१६ बर्ष -- बीमाङ्कको १०% -- बीमाङ्कको२०% -- बीमाङ्कको ३०% -- बीमाङ्कको
४०%आर्जीत बोनस -- २५ बर्ष एकल/२० बर्ष -- बीमाङ्कको १०% -- बीमाङ्कको२०% -- बीमाङ्कको २०% -- बीमाङ्कको २०% बीमाङ्कको
३०%आर्जीत बोनस
बीमा समाप्ती अगावै बीमालेख चालुरहेको अवस्थामा बीमितको मृत्यू भएमा बीमालेखको शर्तहरुको अधिनमा रही देहाय अनुसारको बीमाङ्क तथा आर्जीत बोनस एक मुष्ट भुक्तानी दिइनेछ ।बीमालेख चालु भएको अवधि बीमा अवधि १२ बर्ष १५ बर्ष २० बर्ष २५ बर्ष ० देखी ४ बर्ष भित्र बीमाङ्क तथा आर्जीत -- मृत्यु भएमा बोनस ० देखी ५ बर्ष भित्र मृत्यु भएमा -- बीमाङ्क तथा आर्जीत बीमाङ्क तथा बीमाङ्क तथा बोनस बोनस बोनस ५ देखी ८ बर्ष भित्र मृत्यु भएमा १.५ गुणा बीमाङ्क तथा आर्जीत बोनस -- ६ देखी १० बर्ष भित्र मृत्यु भएमा -- १.५ गुणा बीमाङ्क तथा आर्जीत बोनस२५ बर्ष १.५ गुणा बीमाङ्क तथा आर्जीत बोनस १.५ गुणा बीमाङ्क तथा आर्जीत बोनस ९ देखी १२ बर्ष भित्र मृत्यु भएमा २ गुणा बीमाङ्क तथा आर्जीत बोनस -- ११ देखी १५ बर्ष भित्र मृत्यु भएमा -- २ गुणा बीमाङ्क तथा आर्जीत बोनस२० बर्ष २० बर्ष २ गुणा बीमाङ्क तथा आर्जीत बोनस २ गुणा बीमाङ्क तथा आर्जीत बोनस १६ देखी २० बर्ष भित्र मृत्यु भएमा -- २.५ गुणा बीमाङ्क तथा आर्जीत बोनस २.५ गुणा बीमाङ्क तथा आर्जीत बोनस २१ देखी २५ बर्ष भित्र मृत्यु भएमा -- ३ गुणा बीमाङ्क तथा आर्जीत बोनस
ऐच्छिक सुविधाहरु
- दुर्घटना मृत्यु लाभ सुविधा र बीमाशुल्क छुट सुविधा तथा स्थायी अपाङ्ग अशक्त सुविधा
- (यो सुविधा मुल बीमाङ्क रकम वा रु. १०,०००,००० /- मध्ये जुन कम हुन्छ त्यति मात्र उपलब्ध हुनेछ ।)
- गम्भीर रोग (यो सुविधा मुल बीमाङ्क रकम वा रु. २५,००,००० /- मध्ये जुन कम हुन्छ त्यति मात्र उपलब्ध हुनेछ । यस बीमालेख अन्तर्गत समावेश हून तथा कूनै लाभ प्राप्त गर्न, बीमित व्यक्ति ६५ बर्ष ननाघे को हुनुपर्छ)
- ब्यक्तीगत दुर्घटना (यो सुविधा मुल बीमाङ्क रकम वा रु. ५०,००,००० /- मध्ये जुन कम हुन्छ त्यति मात्र उपलब्ध हुनेछ । यस बीमालेख अन्तर्गत समावेश हून तथा कूनै लाभ प्राप्त गर्न, बीमित व्यक्ति ६५ बर्ष ननाघे को हुनुपर्छ)


Working...